सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक
आइतबार, जेठ १८, २०८२
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !
आइतबार, जेठ १८, २०८२
गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट...
बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता
आइतबार, जेठ १८, २०८२
सरकारले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक देखिए पनि कार्यान्वयनमा भने चुनौतिपूर्ण रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । यद्यपि बजेटप्रति निजी क्षेत्र भने आशातित देखिएको छ । लामो समयदेखि सरकारप्रति रुष्ट रहँदै आएका निर्माण ब्यवसायीहरु भने बजेटप्रति पनि निराश छन् । आगामी वर्षको बजेटमा विभिन्न पक्षले कसरी...
नेपाली बालबालिकाहरु विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन तयारी गर्दै
आइतबार, जेठ १८, २०८२
बाल अधिकारसम्बन्धि विश्वव्यापी आवधिक समीक्षासम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको समापनपछि बाल अधिकार प्रवद्र्धनका लागिसंकलित सुझावहरू समेट्दै पूर्ण प्रतिवेदन तयार गर्ने योजनाको घोषणा समेत गरिएको छ ।
कन्सोर्टियम–नेपालले जसको सवाल उसको सहभागिताको सिद्धान्तलाई अंगिकार गर्दै नेपालको विश्वव्यापी आवधिक समिक्षाको चौथो चक्रमा बालबालिकाद्वारा नेतृत्व गरि प्रतिवेदन लेखनको शुरुवात समेत...
विधुत कटौटीको घटनाले सांसद देवकोटाका श्रीमानको आत्महत्या प्रयासको घटना बाहिरियो
शनिबार, जेठ १७, २०८२
ओजीई संस्थाद्वारा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न
शनिबार, जेठ १७, २०८२
हाम्रो हरियो वातावरण संस्था (ओजीई)ले वीरगञ्जमा विधार्थीहरुका लागी ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
राजावादीको धम्कीमा ओलीको काउन्टरः हेलिकोप्टर प्रकरणदेखि सत्ता कब्जासम्म !
शनिबार, जेठ १७, २०८२
व्यवस्थाको बिषयलाई लिएर मुलुक पुनः द्वन्द्वमा जाने त होइन भन्ने डर देखिन थालेको छ । राजावादी शक्ति राजसंस्था पुनस्र्थापनाको माग राख्दै आन्दोलनमा छन् । भने गणतन्त्रवादीहरु गणतन्त्रको विकल्प परिस्कृत गणतन्त्र नै हो भनिरहेका छन् । प्रणालीमाथिका प्रश्न र चलिरहेका राजनीतिक दाउपेचले अगामी दिनमा मुलुकको अवस्था कस्तो होला ? नागरिकहरुको चासो...
गृहमन्त्रीको डोरी चुटाउन विपक्षी फनफनी ! भित्रभित्रै नयाँ सत्ता कनेक्शन !
शनिबार, जेठ १७, २०८२
गृहमन्त्री रमेश लेखकको राजीनामाबारे प्रतिपक्षी दलहरु अडानसहित संसदमा आन्दोलन गर्ने भनिरहेका छन् । गृहमन्त्री भने राजीनामा नदिनेमा दृढ उभिएका छन् । कांग्रेस–एमालेले गृहमन्त्री लेखकलाई निर्दोष भनिरहँदा संसद बैठकको कार्यतालिका र सहजताबारेका प्रश्नहरु थप पेचिला बनेका छन् ।
गण्डकीमा यात्रुको विजोग, नियमावली नमान्ने यातायात व्यवसायीको धम्की !
शनिबार, जेठ १७, २०८२
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकी प्रदेशभर शुक्रबारदेखि आन्दोलन शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धि नियमावली जारी गरेपछि आन्दोल थालिएको हो । सरकारसँग विभिन्न माग राख्दै यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक सवारीसाधन ठप्प पारेका छन् ।
ओलीको सत्ता यात्रा झन संकटग्रस्त, कांग्रेसमै दुई गुट, गृहमन्त्री जोगिन मुस्किल !
शनिबार, जेठ १७, २०८२
नक्कली भुटानी शरणार्थी प्रकरणपछि भिजिट भिसाको नाममा मानव तस्करीको घटनामा गृहमन्त्री रमेश लेखक जेडिएपछि सडक र सदनमा तरंग पैदा गराएको छ ।
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ?
शनिबार, जेठ १७, २०८२
अहिले मुलुकको राजनीति गरम छ । सत्ता राजनीतिमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी राजनीति पनि खास शान्त छैन । यहि परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अर्थात नेकपा एमालेकि पूर्वनेतृ छिमेकी मुलुक चीन भ्रमणमा छिन् ।


