कसका नाममा कति रुपैयाँ बाँडियो ? बजेटमा के–के समेटिए ?
शुक्रबार, जेठ १६, २०८२
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा !
शुक्रबार, जेठ १६, २०८२
इट्टाभट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा जन्मकैद पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताव आलमलाई बुधबार उच्च अदालतका जनकपुरको अस्थायी इजालश बिरगञ्जले सफाइ दिएको छ ।
पूर्व अर्थमन्त्री महत भन्छन्- 'सरकारको खर्च कटौती र चुस्त सेवा प्रवाहबारे बजेट मौन'
बिहीबार, जेठ १५, २०८२
बजेटबारे पूर्वअर्थमन्त्री– ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित’
बिहीबार, जेठ १५, २०८२
पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम
बिहीबार, जेठ १५, २०८२
न्यूज २४ टेलिभिजनको मकवानपुर संवाददाता कृष्णा विष्ट ‘सुनिता’ खोजमुलक समाचार लेखन प्रतियोगितामा प्रथम भएकी छिन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना सम्पन्न सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक समाचार लेखन प्रतियोगितामा विष्टले प्रथम स्थान प्राप्त गरेकी हुन् ।
आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८\२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
काँग्रेस, एमाले र माओवादीलाई प्रजातन्त्रको पक्षमा एकजुट हुन नवराज सुवेदीको आग्रह (विज्ञप्ति)
बिहीबार, जेठ १५, २०८२
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाईसमेत प्रजातन्त्रको पक्षमा एकजुट भएर उभिन आग्रह गरेका छन् ।


