News 24 Television
भ्रष्ट प्रमाणित भए राजनीतिबाटै सन्यास लिने गृहमन्त्रीको घोषणा
भ्रष्ट प्रमाणित भए राजनीतिबाटै सन्यास लिने गृहमन्त्रीको घोषणा गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
नकारात्मक कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन भन्ने प्रवृत्ति गलत : उपप्रधानमन्त्री सिंह
नकारात्मक कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन भन्ने प्रवृत्ति गलत : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् । 
“One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न 
“One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न  शनिबार अर्थात May  २४ तारिक “One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न भएको छ । दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु र अन्त्य भएको थियो । 
देउवा सात पटक नि प्रधानमन्त्री बन्न सक्नुहुन्छ : उपसभापति गुरुङ
देउवा सात पटक नि प्रधानमन्त्री बन्न सक्नुहुन्छ : उपसभापति गुरुङ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता : कृष्ण प्रसाद सिटौला
नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता : कृष्ण प्रसाद सिटौला  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् । 
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ?
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ? चैत्र १५ को गते तीनकुने प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । दुर्गा प्रसाई, रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित सय बढिलाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझाएको प्रतिवेदनले राजावादी प्रदर्शन, तीनकुने हिंसा र राजनीतिक दाउपेचका श्रृङ्खलालाई थप उजागर गर्ने स्थिति बन्न थालेको छ । 
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो !
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो ! एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । आईतबारसम्म चल्ने महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।  
रग्बी सेभेन्स महिला च्याम्पियनसिप अर्को साता, कस्तो छ तयारी ? 
रग्बी सेभेन्स महिला च्याम्पियनसिप अर्को साता, कस्तो छ तयारी ?  शहीद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिप अर्को साता हुने भएको छ । प्रथम शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी, ब्याडमिन्टन, फुटसल र तेक्वान्दो गरि चार खेलको राष्ट्रिय च्याम्पियनसिप हुँदैछन् । यि प्रतियोगिताका लागि के कस्ता छन् त तयारी ? 
महानगरमा चुनौतिको चाङमा बालेनको सत्ताः घेराबन्दी वा शैलीको पटाक्षेप ?
महानगरमा चुनौतिको चाङमा बालेनको सत्ताः घेराबन्दी वा शैलीको पटाक्षेप ? काठमाडौं महानगरपालिका अहिले राजनीतिक प्रयोगशालामा परिणत भएको छ । जननिर्वाचित नेतृत्व, कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यबीचको टकरावले राजधानीलाई ठप्प पार्ने जोखिम छ । मेयर बालेन्द्र शाहको स्वतन्त्रताको अभ्यास र संस्थागत प्रक्रियामाथि असहयोगबीचको द्वन्द्वले शासनको मुलभूत स्वरूपमै प्रश्न उठ्न थालेको छ । 
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ?
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ? पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा निस्किदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन जान लागेकी पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दलमा सरकारका मन्त्री र एमाले विदेश विभाग प्रमुखको अर्थपूर्ण सहभागीताले अनेक प्रश्न उब्जाएको छ, भने पूर्वराष्ट्रपतिको हैसियतले हुन लागेको भ्रमणमा नेपाल सरकारको आर्थिक स्रोत परिचालन हुने खतरा समेत बढेको छ । 
गृहमन्त्री लेखक फेरि फसादमा, छिट्टै सबैको पर्दाफास हुँदै ! 
गृहमन्त्री लेखक फेरि फसादमा, छिट्टै सबैको पर्दाफास हुँदै !  मानव तस्करीका ठूला–ठूला सेटिङमा उच्च तहका राजनीतिक संलग्नता हुने गरेका आरोप छ्यापछ्याप लागिरहेका छन् । तर, यसको पुष्टी हुनै सक्दैन् । अध्यागमनमा हुने सेटिङबारेका खबरहरु यत्रतत्र हुँदा समेत आरोप लागेकाहरुको मनोबल नै उच्च हुनुले अनुसन्धान प्रक्रिया निष्पक्ष होला त ? शंका र चासो बढेको छ । 
Weather Update