News 24 Television
कुलिङ पिरियडविरुद्ध सचिव : पदलोलुपता कि अर्कै स्वार्थ ?
कुलिङ पिरियडविरुद्ध सचिव : पदलोलुपता कि अर्कै स्वार्थ ? संसदबाट पारित हुने चरणमा रहेको संघीय निजामति सेवा विधेयकमा सरकारी कर्मचारीले सेवाबाट अवकाश लिएको २ वर्षसम्म सरकारका अन्य नियुक्ति खान नपाउने व्यवस्था राखिएको छ । सचिव तहको सेवामा छँदाछँदै राजीनामा दिएर राजनीतिक नेतृत्वसँगको साँठगाँठमा अन्य महत्वपूर्ण नियुक्तिमा जान पल्किएका सचिववर्ग २ वर्ष कुलिङ पिरियडको व्यवस्थाले एकाएक तातिएका छन् । उनीहरु...
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र नबिल बैंक'बीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुने गरी सहकार्य भएको छ।
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ !
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रा गन्तव्य मात्र नभएर अपराधको केन्द्र बन्दै गएको छ । अध्यागमन, भन्सार, सुरक्षा निकाय र राजनीतिक संरक्षणको घनिष्ठ साँठगाँठले तस्करीलाई संस्थागत बनाएको छ । अध्यागमनमा भइरहेका मानव तस्करीका खेल, सुनदेखि लागुऔषध तस्करीका श्रृंखलाले विमानस्थल ‘गेटवे’ होइन ‘गेट–वे अफ क्राइम’ बन्दैछ । 
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार !
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार ! प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका दिनहुँका भाषण सुशासन, विकास, समृद्धि र सुधारका हुंकारले भरिएका हुन्छन् । तर, भ्रष्टाचार नियन्त्रणदेखि सबै पक्षको सुव्यवस्थापनमा सक्रिय छौं भन्दै सरकार र सरकारमा रहेका दलहरुले दिने भाषणलाई मुलुकको लथालिङग अवस्थाले गिज्याई रहेको छ । 
मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा 
मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा  नेपालका सडकमा ट्राफिक प्रहरीले सवारी चालकहरूको मादक पदार्थ वा लागु पदार्थ सेवनको चेकिङ गर्ने दृश्य सामान्यजस्तै भइसकेको छ । तर, पोखरामा भने यसपटक केही फरक दृश्य देखियो । ट्राफिक प्रहरीकै शैलीमा प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको पनि मादक पदार्थ वा लागु पदार्थ सेवन सम्बन्धी परीक्षण गरेको छ । परीक्षणको क्रममा एक जना...
Weather Update