News 24 Television
डिजिटल बैंकिङ ठगीबाट जोगिन यति काम गर्नुहोस् ।
डिजिटल बैंकिङ ठगीबाट जोगिन यति काम गर्नुहोस् । नेपालमा अहिले दुई लाख ६२ हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै मोबाइल वालेट प्रयोगकर्ता पनि धेरै नै छन् । भुक्तानीका लागि सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा परेको छ । तर यसको प्रयोग गर्दा न्यूनतम सुरक्षाका उपाय ख्याल गरिएन भने बैंक...
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा !
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा ! भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद निधनमा भारतीय प्रहरीले अनुसान्धान जारी राखेको छ । तर, प्रकृतिको मृत्युविरुद्ध न्यायको माग गर्ने विद्यार्थीमाथि भएको ज्यादतिविरुद्ध सरकारले कूटनीतिक पहल गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु थप पेचिला बनेका छन् । 
ग्रहशान्तिका लागि नवग्रहको भव्य मन्दिर, शुरु भयो प्राण प्रतिष्ठा 
ग्रहशान्तिका लागि नवग्रहको भव्य मन्दिर, शुरु भयो प्राण प्रतिष्ठा  स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले धार्मिक महोत्सव शुरु गरेको छ । गाउँपालिकाले नवग्रह मन्दिरको निर्माण सम्पन्न गरि प्राण प्रतिष्ठा तथा अनुष्ठानसँगै धार्मिक महोत्सव  शुरु गरेको हो । यहाँ धार्मिक पर्यटनको सम्भावना अनुसार गाउँपालिकाले विभिन्न योजनाहरु अघि बढाउँदै आएको छ । 
लाखौंको लगानी डामाडोल ! सरकारको पुगेन नजर 
लाखौंको लगानी डामाडोल ! सरकारको पुगेन नजर  गाईको व्यवसायी पालनमा लागेका किसानहरु मारमा पर्न थालेका छन् । गाई फर्म नै दर्ता गरि व्यवसायमा लागेकाहरु सुरुवाति चरणमा धेरै सफल पनि भए । तर, मुुलकमा उचित व्यवस्थापन नहुँदा अहिले ऋणले थिच्न थालेको गुनासो उनीहरुको छ । 
नक्कली कन्सल्टेन्सीबाटै यसरी ठगिदैछन् युवाहरु 
नक्कली कन्सल्टेन्सीबाटै यसरी ठगिदैछन् युवाहरु  विदेशी भूमिमा सुनौलो भविष्य खोज्दै नेपाली युवाहरु कन्सल्टेन्सी धाइरहेका छन् । परामर्शका लागि मात्रै स्वीकृति पाएका तिनै कन्सल्टेन्सीहरुले युवाहरूको सपना लुटिरहेको छ । 
पोखरामा विशाल मूर्तिसहितका मन्दिरहरु, धार्मिक पर्यटकको ओइरो !
पोखरामा विशाल मूर्तिसहितका मन्दिरहरु, धार्मिक पर्यटकको ओइरो ! केही वर्ष पहिलेसम्म पोखरा आउने धेरैजसो पर्यटक सराङकोट पुग्ने गर्थे । तर, अहिले सराङकोटमा पर्यटकको चाप भने पहिले जस्तो छैन । त्यसैले पर्यटकलाई पुरानै लयमा फर्काउन र धार्मिक पर्यटकीय क्षेत्र बनाउन नेपालकै ठुलो शिव मन्दिर तथा ५१ फिटको पञ्चमुखे गणेशको मूर्ति निर्माण गरिएको छ । केवलकारबाट सरर पुग्न सकिने सराङकोट...
रोष्टममा उभिएर मन्त्रीले भने–कुलमानको अराजकता सहन्न
रोष्टममा उभिएर मन्त्रीले भने–कुलमानको अराजकता सहन्न ऊर्जा, जलस्रोत सिंचाई मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच टसल शुरु भएको धेरै भयो । 
सातै प्रदेशमा यस्तो डामाडोल अवस्था !
सातै प्रदेशमा यस्तो डामाडोल अवस्था ! विकेन्द्रीकरणको अवधारणा अनुसार शासन सत्ता सञ्चालन गर्दै मुलुकको समग्र विकासलाई तीव्रता दिने लक्ष्य अनुसार मुलुकलाई संघीय संरचानामा ढालिएको एक दशक पुग्नै लाग्यो ।  तर, तहगत सरकारले गरिरहेका कामको प्रशंसा गर्न सकिने अवस्था भने छैन । विशेषगरि प्रदेश सरकारको काम कारबाहीलाई धेरै नै सुधारको आवश्यकता देखिन्छ । 
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ'
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ' मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताए । उनले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि...
Weather Update