News 24 Television
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए ।
यलुङ-रि  हिमपहिरो : २ नेपालीकाे मृत्यु पुष्टि,  ५ विदेशीको अवस्था अज्ञात
यलुङ-रि हिमपहिरो : २ नेपालीकाे मृत्यु पुष्टि, ५ विदेशीको अवस्था अज्ञात यलुङ-रि बेसक्याम्प क्षेत्रमा सोमबार बिहान गएको भीषण हिमपहिरोमा परी  ५ जना विदेशी र २ जना नेपाली आरोहीको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि अहिलेसम्म २ जनाकाे मात्रै मृत्यु पुष्टि भएकाे छ भने ५ जना बेपत्ता अवस्थामा छन् ।
माओवादीद्वारा एकता प्रस्ताव अनुमोदन, नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने
माओवादीद्वारा एकता प्रस्ताव अनुमोदन, नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने उनले भने, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ । नेपाली क्रान्तीको कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तीका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’
पश्चिमा प्रयोग– जेनजी आन्दोलन, गुमराहमा थियो ओली सरकार
पश्चिमा प्रयोग– जेनजी आन्दोलन, गुमराहमा थियो ओली सरकार भदौ २३–२४ को उक्त घटना पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत सत्तालाई कमजोर पार्न ‘डीप स्टेट’को अवधारणाअन्तर्गत ‘कलर रेभुलुसन’ गर्ने विश्वव्यापी योजनाको एक भाग भएको उनको तर्क छ । पश्चिमा शक्तिहरूको यही रणनीतिका कारण नेपाल असामान्य अवस्थामा प्रवेश गरेको पोखरेल बताउँछन् । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर...
बहसमा सिमित स्मार्ट सिटी, बन्ने कहिले ?
बहसमा सिमित स्मार्ट सिटी, बन्ने कहिले ? मुलुकमा बढ्दो अव्यवसित सहरीकरणलाई ब्यवस्थित र स्मार्ट सिटीको अवधारणमा लैजान राज्यका कुन कुन क्षेत्रमा सुधार गर्नु पर्छ भन्ने बिषयमा यसका विज्ञहरुले छलफल अगाडि बढाएका छन् ।
Weather Update