कृषि उत्पादन र माछाको ब्राण्डिङका लागि महोत्सव तयारी
सोमबार, पुस २८, २०८२
पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख
सोमबार, पुस २८, २०८२
पोखरा उपत्यकामा जलपन्क्षी गणना शुरु भएको छ । विश्वमा सन् १९८७ देखि वर्षेनि नियमित रूपमा चरा गणना गरिँदै आएको छ । जलपन्छी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल, नदी र खोलामा गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित गणना र अभिलेख राखिदै आएको छ ।
लोकतन्त्र रक्षाका लागि भन्दै तालमेलको बाटो रोज्यो एमालेले
आइतबार, पुस २७, २०८२
आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित भएपछि राजनीतिक दलहरुलाई अहिले गज्जबले चुनाव लागेको छ । दलहरु नयाँ रणनीति बनाएर चुनावी मैदानमा होमिसकेका छन् । तर नव युवा पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरुबीच एकता र ध्रुवीकरण मात्रै भएको छैन, अब चुनावमा के कस्तो गठबन्धन बनाएर अघि बढ्ने भन्ने छलफल शुरु भएको...
