पार्टीलाई शुद्धीकरण गर्न खोज्दा आफै सम्पत्ति शुद्धीकरणमा तानिए विष्णु पौडेल
बिहीबार, असार ११, २०८३
मुगुको रहस्यमय धाम ओझेलमा
बिहीबार, असार ११, २०८३
मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय विश्वास अनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएकाहरूले यहाँ आएर न्याय पाउने गरेका छन् ।
एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद शेयर आउँदै, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक
बुधबार, असार १०, २०८३
धवलागिरीमा कृषि क्रान्ति : गाउँमै करौडौका सम्भावना !
बुधबार, असार १०, २०८३
म्याग्दीको धवलागिरी गाउँपालिका कृषि विकासको महत्वपूर्ण मोडमा रहेको छ । यहाँ उत्पादन हुने मकै, कोदो, आलु, फापर, खुर्सानी, सुन्तला र जडीबुटीले समृद्धिको आधार दिने संकेत देखाएका छन् ।
पौडेल पक्ष सर्वोच्च जाने तयारीमा, विशेषले पठायो थुनामा, मालपानी प्रकरण पेचिलो किन ?
बुधबार, असार १०, २०८३


