News 24 Television
पन्छी–पर्यटन विकाशका लागि तेस्रो ‘नेपाल बर्ड फेयर’ गरिँदै
पन्छी–पर्यटन विकाशका लागि तेस्रो ‘नेपाल बर्ड फेयर’ गरिँदै बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रीन युथ लुम्बिनीको सह–आयोजना उक्त बर्ड फेयर हुन लागेको आयोजकले मंगलबार लुम्बिनीमा पत्रकार...
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका छन् ।
वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञाबिच  विभिन्न ठाउँहरुमा प्रदर्शन जारी
वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञाबिच  विभिन्न ठाउँहरुमा प्रदर्शन जारी वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी भएपनि विभिन्न ठाउँहरुमा प्रदर्शन जारी छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा दुई समुदायबिच बढ्दै गएको प्रदर्शनका कारण सम्भावित घटनालाई मध्य नजर गर्दै निषेधाज्ञा जारी गरेको थियो । वीरगञ्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकाराचार्य गेट गरी ४ स्थानमा...
Weather Update