कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
आइतबार, कात्तिक २, २०८२
अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार: Tecno Spark Go 2 नेपालमा भित्रियो!
शनिबार, कात्तिक १, २०८२
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड
शनिबार, कात्तिक १, २०८२
तिहारमा आवश्यक फूल आयतमा सरकारले पछिल्लो वर्षहरुमा प्रतिबन्ध कडाई गरेसँगै स्वदेशी फूलहरुको माग बढिरहेको छ । तिहारमा आवश्यक सयपत्री र मखमलको फूल सबैभन्दा बढी भारतबाट आयत हुने गर्दथ्यो । तर, अहिले स्थानीयस्तरमै फूलको व्यवसायिक खेती बढ्न थालेको छ भने, स्वदेशी फूलले बजार समेत पाउन थालेको छ ।
मोटरसाइकलकै लागि प्रहरी विशेष अप्रेसनमा उत्रियो, धमाधम कारबाही
शनिबार, कात्तिक १, २०८२
कास्कीमा मोटरसाइकलकै लागि पनि प्रहरीले विशेष अपरेसन जारी राख्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने र शान्ति सुरक्षामा अवरोध पु¥याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ‘अपरेसन ३६५’ जारी राख्नुपरेको हो ।
एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म
शनिबार, कात्तिक १, २०८२
अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ ।
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै
शनिबार, कात्तिक १, २०८२
छठ पर्व नजिकिँदै गर्दा सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । तर, मौलिकता छोड्दै पितल र स्टिलका सामग्रीको प्रयोग बढेसँगै पर्वको मौलिकता हराएको मात्रै होइन, परम्परागत पेशालाई पनि प्रभाव पारिरहेको छ ।
निर्यातमा नयाँ निर्णयले व्यवसायी चिन्तित, रोजगारीमा पर्ला त असर ?
शनिबार, कात्तिक १, २०८२
सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेसँगै यसको प्रभावबारे चर्चा हुन थालेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२\८३ मा थप दायित्व सिर्जना हुनेगरी निवेदन नलिने भनेसँगै निर्यात व्यवसायीहरु यसबाट प्रभावित हुनथालेको टिप्पणी शुरु भएका छन् ।
