१५ वर्षमा बनेको सडक भत्किन्छ हरेक वर्ष
बिहीबार, जेठ २८, २०८३
संसदमा हर्कको वितण्डा, सभामुख सम्हालिएः वालेन्द्रको अभिव्यक्ति विवाद सुल्झिएन
बिहीबार, जेठ २८, २०८३
नेपाल भारतसम्बन्धि सीमा विवादको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि बैठक अघि बढेको छ। तर, प्रतिपक्षी दलहहरुले परराष्ट्रमन्त्रिको अभिव्यक्तिलाई अस्वीकार गर्ने प्रष्ट पारेका छन्।
फिफा विश्वकप ट्रफी उचाल्ने ५ टोली को को ?
बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप सन् २०२६ को उपाधि कसले उचाल्ला ? फुटबलको पावरहाउस राष्ट्र ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन वा अन्य कुनैले ? फुटबलको कुम्भ मेला शुरु हुन केही घण्टा बाँकी हुँदा उपाधि उचाल्न सक्ने सम्भावित टोलीबारे चर्चा गर्दैछन् ।
हेरफेर स्वीकार, छानबिन अस्वीकार, विपक्षी दलदेखि मिडियाप्रति आक्रोश
बिहीबार, जेठ २८, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको करको दर हेरफेर गरिएको विपक्षीले आरोप लगाइरहेका छन् ।
प्रेस स्वतन्त्रता र मिडियामाथिको आर्थिक नाकाबन्दीविरुद्ध दोलखाका पत्रकारहरू आन्दोलित, जिल्ला प्रशासन कार्यालयमा धर्ना
बुधबार, जेठ २७, २०८३
सरकारले निजी तथा सामुदायिक सञ्चारमाध्यमहरूलाई विभेद गर्ने गरी ल्याएको विज्ञापन नीति र प्रेस स्वतन्त्रता विरोधी गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले आज जिल्ला प्रशासन कार्यालय दोलखा अगाडि एक घण्टा दबाबमूलक धर्ना दिएको छ।
सरकारको भूमिकाप्रति राष्ट्रियसभा अध्यक्षकै असन्तुष्टि
बुधबार, जेठ २७, २०८३
प्रधानमन्त्री बालेन्द्र साह जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर नेपाल–भारत सीमाको विषयमा विवादस्पद अभिब्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिब्यक्तिपछि प्रतिनिधिसभाको मात्र होइन, राष्ट्रियसभाको बैठकसमेत निरन्तर प्रभावित हुँदै आएको छ ।


