News 24 Television
पछिल्लो वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता
पछिल्लो वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक-एक जना रहेका छन् ।
अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : एमाले नेता बर्तौला
अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : एमाले नेता बर्तौला उनले आम नागरिक र राज्यका कर्मचारीहरूले पनि त्रास महसुस गरिरहेको धारणा राखे। उनले सरकारको चरित्र र कार्यप्रणालीले नागरिकको भय हटाउन नसकेको उल्लेख गरे। राजनीतिक अभियन्ताहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर मान्नुपर्ने परिस्थिति बनेको उनको दाबी छ। उनले दण्डहीनता फैलन नदिई विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।
Weather Update