News 24 Television
बजेटमा रास्वपा सरकारको चमत्कार, सबै भन्दा ठूलो आकारको बजेट !
बजेटमा रास्वपा सरकारको चमत्कार, सबै भन्दा ठूलो आकारको बजेट ! संवैधानिक व्यवस्था अनुसार शुक्रबार आगामी आर्थिक बर्ष २०८३\०८४ को बजेट आउँदैछ । अपराह्न ४ बजे संघीय संसदका दुबै सदनमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।
बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन दबाब
बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन दबाब बाँदरलाई मार्ने वा बन्ध्याकरण गर्ने वा अन्य कुन उपायले नियन्त्रण गर्ने भन्नेबारे विगतदेखि हालसम्म सबैजसो पार्टीका सांसदहरुले संसदमा माग समेत उठाउँदै आएका छन् । बाँदर नियन्त्रणसम्बन्धी कानून बनाउनुपर्ने उनीहरुको माग रहे पनि हालसम्म बाँदरका लागि नेपालमा कानुन बन्न सकेको छैन ।
Weather Update