बिटी कान्छाले किन बनाए सिरिज ‘हरामी’ ?
शनिबार, पुस १२, २०८२
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं
शनिबार, पुस १२, २०८२
अहिले सुन्तला खाने मौसम हो । नेपालमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ पोखरामा पहिले धेरै ठाउँमा सुन्तला खेती भए पनि पछिल्लो समय घट्दै गएको देखिन्छ, तर थोरै ठाउँमा खेती भएपनि स्याहार सम्हार गर्ने कृषकहरुले भने सुन्तलाबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास
शनिबार, पुस १२, २०८२
दुर्गम भूगोल, जोखिमपूर्ण सडक यात्रा र वर्षौँको अनियमित हवाई सेवाको पीडा भोग्दै आएका ओखलढुंगाका बासिन्दाका लागि रुम्जाटार विमानस्थल फेरि आशाको केन्द्र बनेको छ । एक समय सुनसान र घुमफिर तथा टिकटक बनाउने थलोमा सीमित भएको यो विमानस्थलमा अब नियमित जहाज अवतरण हुन थालेसँगै जिल्लाको आवागमन, स्वास्थ्य सेवा र समग्र जनजीवनमा...
रवि–बालेन–कुलमान मिलनः जोखिम कसलाई र किन ?
शनिबार, पुस १२, २०८२
जेनजी आन्दोलनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेका परम्परागत दल र सुशासन तथा भ्रष्टाचारविरोधी एजेन्डा बोकेका नयाँ राजनीतिक पात्रहरूबीच बढ्दो ध्रुवीकरणले मुलुकको सत्ता–सन्तुलन नै फेरिन सक्ने संकेत देखिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले शंकाः बंगलादेश चर्चामा नेपाल पिल्सिने खतरा कति ?
शनिबार, पुस १२, २०८२
बंगलादेशमा शेख हसिनाले छाडेको सत्ता विश्वका निम्ति उदाहरण बन्न पुगेको छ । हसिना शक्तिशाली प्रधानमन्त्री हुँदा पनि आन्दोलनलाई सहि ढंगले नियन्त्रण गर्न नसक्दा बनेको अवस्था नेपालमा पनि बन्ने त होइन ? यो चर्चा प्रधानमन्त्री सुशीला कार्कीबाट समेत भएपछि चुनाव होला ? प्रश्न उब्जिएको छ ।
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
शनिबार, पुस १२, २०८२
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छ : उपराष्ट्रपति यादव
शुक्रबार, पुस ११, २०८२
