News 24 Television
ओलीले देखाउन छाडेनन् सुशासनको सपना
ओलीले देखाउन छाडेनन् सुशासनको सपना एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै सुशासनको नारालाई निरन्तरता दिइरहेका छन् । जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीले लामो समयपछि सार्वजनिक भएरपनि फेरि सुशासनको पक्षधरता पेश गर्न थालेका हुन् । उनी प्रधानमन्त्री रहेकै बेला मुलुकमा जेन–जी आन्दोलन भएको र उक्त आन्दोलनकै बलमा ओली पदच्युत भएका थिए ।
एमालेमा युवाहरु तातिए, बुढा नेताहरुलाई भारी
एमालेमा युवाहरु तातिए, बुढा नेताहरुलाई भारी नेकपा एमाले भित्र पार्टी पुर्नगठनको आवाज बलियो बन्दै गएको छ । जेनजी आन्दोलनपछि नयाँ पुराना सबैजसो पार्टीमा पुनर्गठनको बहस तीब्र बनिरहँदा एमालेमा पनि यसको आवाज चुलिएको हो । पार्टीको नेतृत्वले नेतृत्व परिवर्तनको बहसलाई दबाउन खोजेपनि युवा पुस्ताका एमाले नेता तथा कार्यकर्ताहरु भने पार्टी पुर्नगठनलाई बटमलाईन नै बनाउने गरी अगाडि बढीरहेका...
Weather Update