शहिदपुत्र सन्दीप बने विद्यार्थी संगठनको संयोजक
मंगलबार, पुस ८, २०८२
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो हुन्छ : सञ्चारमन्त्री
मंगलबार, पुस ८, २०८२
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
सोमबार, पुस ७, २०८२
नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।
सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् । उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था...
सरकारले सुशासनविरुद्ध चालेका ९ कदमः राजीनामा नभई अपदस्थको माग !
सोमबार, पुस ७, २०८२
अन्तरिम सरकारमाथि जेनजी प्रतिनिधिहरुले औचित्य सकिएको भन्दै अर्को सरकार गठनको विषयमा बहस चलाउन थालेका छन् । एमालेको घोषित नीति र केहि अन्य दलहरुको चाहनाअनुसार जस्तै देखिने गरि किन जेनजी प्रतिनिधिहरुले सरकार ढल्नुपर्ने भन्न थाले ? यो प्रश्न सर्वसाधारणमा तीब्र बन्दै गएको छ ।