News 24 Television
सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा विद्यार्थीलाई कक्षाकोठामा ल्याउन छात्रावास
सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा विद्यार्थीलाई कक्षाकोठामा ल्याउन छात्रावास सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ स्थित दुर्गम तेम्बाथानमा छात्रावास सञ्चालन भएपछि गोठालो जीवनका कारण पढाइबाट टाढिँदै आएका बालबालिका फेरि विद्यालय फर्किएका छन् । योसंगै चौरी र भेडापालन गर्ने परिवारका बालबालिकाले अब नियमित रूपमा कक्षामा सहभागी हुन पाउने भएका हुन् ।
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन चिसो याम सुरु भएसँगै झापाका बजार तथा चोकचोकमा भक्का खानेको घुइँचो हुने गरेको छ । विशेषगरी बिहान र बेलुकाको समयमा तातो–तातो भक्काको स्वाद लिन सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहने छ । चामलको पिठोलाई बाफमा पकाइने भक्का विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजा हो ।...
सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने, बालेनलाई प्रधानमन्त्री बनाउने !
सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने, बालेनलाई प्रधानमन्त्री बनाउने ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट मुक्त भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन्। सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछाने यही पुस ४ गते रिहा भएका थिए। रिहाइपछि उनले राजनीतिक सक्रियता बढाएका हुन्।
Weather Update