भीमेश्वर नगरपालिका वडा नं २ को नयाँ वडा कार्यालय भवन उद्घाटन
शनिबार, मंसिर २७, २०८२
किन थपिए चार मन्त्री ? चुनाव गराउनेमा सरकारमाथि शंका, प्रतिबद्धताबाटै ब्याक !
शनिबार, मंसिर २७, २०८२
जेन–जी विद्रोहपछिको भद्रगोल : पुराना दल खुम्चिँदै, नयाँ विकल्पको बाटो अझै अस्पष्ट
शुक्रबार, मंसिर २६, २०८२
देश पछिल्ला महिनादेखि ‘जेन–जी विद्रोह’को प्रभाव र त्यसले निम्त्याएको राजनीतिक–सामाजिक भूकम्पबाट सतर्क बनेको छ। भद्रगोल र अन्योलपूर्ण परिस्थितिमा उठेको यो विद्रोहले शासन, नीति निर्माण र राजनीतिक चरित्रलाई नयाँ मोड त दियो, तर अहिले त्यही मोड दिशाविहीन देखिन थालेको विशेषज्ञहरूको टिप्पणी छ।
