‘रियल जेन–जी’ सिंहदरबार उत्रिए, बालेन ‘कोल्याप्स’! गृहमन्त्री धरापमा !
सोमबार, असोज ६, २०८२
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सोमबार, असोज ६, २०८२
यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
मन्त्री घिसिङको आदेश पालना गर्न हितेन्द्र तयार, बक्यौता विवाद कसरी होला समाधान ?
आइतबार, असोज ५, २०८२
मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : ज्ञवाली
आइतबार, असोज ५, २०८२
सुर्ती खेतीबाटै राम्रो आम्दानी, व्यवस्थापनमा चुनौतीसँगै अवसर
आइतबार, असोज ५, २०८२
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटार सुर्ती खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा पुस्तौंदेखि सुर्ती खेती गरिँदै आएको छ । स्थानीयको जिवनयानपनसँगै गाँसिएको यो खेती एकातिर किसानका लागि नगद आम्दानीको भरपर्दो स्रोत बनेको त छ, तर अर्कोतिर स्वास्थ्य र भविष्यका लागि चिन्ता पनि थपिएको छ ।
एमालेमा पुनर्गठन बहसः सच्चिने कि सक्किने ?
आइतबार, असोज ५, २०८२
नेकपा एमाले भित्र पार्टी पुर्नगठनको मुद्धा जोडतोडले उठिरहेको छ । केन्द्रीयस्तरकादेखि प्रदेश र जिल्ला तहमा समेत रहेका युवा पुस्ताले पार्टी पुनर्गठनको मुद्धालाई अगाडि बढाई रहेका छन् । तर केही नेताहरु भने अझै पनि केपी ओलीको बिकल्प एमालेमा नभएको सन्देश दिन खोजेका छन् ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
आइतबार, असोज ५, २०८२
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन् ।
