सरकार विस्तारमा विलम्ब, पूर्व प्रशासकहरुकै हालीमुहाली
आइतबार, असोज ५, २०८२
कांग्रेसमा गगन–विश्वको योजना तुहियो ! देउवा दम्पत्ति कुर्दै शेखर ?
आइतबार, असोज ५, २०८२
कांग्रेसमा गगन–विश्वको योजना तुहियो ! देउवा दम्पत्ति कुर्दै शेखर ?
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास
आइतबार, असोज ५, २०८२
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आन्दोलनको क्रममा सबैभन्दा बढि क्षति रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा भएको छ ।
अन्तरिम सरकारको अबको अर्जुनदृष्टिः ‘शान्ति, सुशासन र निर्वाचन’
शनिबार, असोज ४, २०८२
वि.सं.२०८२ साल हरेक नेपालीका लागि अविष्मरणीय रह्यो । ०८२ को भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नेपालको इतिहासमा अब नेपालीहरुले कहिल्यै बिर्सिने छैनन् । जेन जी आन्दोलनबाट प्राप्त उपलब्धिसँगै विध्वंशलाई हरेक नेपालीले स्मरण गर्नेछन् । पुराना नेता र राजनीतिक दलहरुको पञ्जाबाट जेन जीले देशलाई पार लगाउँछन् वा...
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो
शनिबार, असोज ४, २०८२
राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।
सुमनाको विद्रोहले रास्वपा विवाद छताछुल्ल, तोसिमाका ४ बुँदा, संकटको डिलमा पार्टी
शनिबार, असोज ४, २०८२
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल
शनिबार, असोज ४, २०८२
जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
