निर्वाचनको सम्मुखमा राजावादीहरुको ध्रुवीकरण
बिहीबार, पुस १७, २०८२
हार स्वीकार गर्न नसकेर राप्रपा छाडेर हिडेका कमल थापा चार वर्षपछि पुनः पुरानै पार्टीमा फर्किएका छन् । थापाले बुधबार ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै आफू नेतृत्वको राप्रपा नेपाललाई मूल पार्टी राप्रपामा विलय गराएका हुन् ।
हतारमा गल्ती भयो, नाम सच्याउँछौः रवि लामिछाने
बिहीबार, पुस १७, २०८२
आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउने दाबी गर्दै पार्टी सभापति रवि लामिछानेले समानुपातिकतर्फको बन्दसूची सच्याइने बताएका छन् । पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले हतारमा सूची बुझाउँदा केही कमजोरी भएको स्वीकार गरेका छन् भने विवादित नामहरु हटाइने स्पष्ट पारे ।
सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता
बिहीबार, पुस १७, २०८२
। झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । जिल्लामा पढ्ने संस्कारलाई संस्थागत गर्ने उद्देश्यसहित १०० भन्दा बढी शैक्षिक, साहित्यिक, सामाजिक तथा सञ्चारसम्बद्ध संघसंस्था एकजुट भएका छन् ।
राष्ट्रियसभा निर्वाचनपछि गठबन्धनको ढोका खुल्ने
बिहीबार, पुस १७, २०८२
पुराना राजनीतिक दलहरूको विकल्प खोज्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय बालेन शाह र कुलमान घिसिङ जस्ता चर्चित पात्रहरुबीचको सामिप्यताले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।
सन् २०२५ नेपालका लागि समेत दुखद्, अन्य देशमा के भयाे ?
बिहीबार, पुस १७, २०८२
विश्व राजनीतिमा सन २०२५ सम्झनलायक बन्यो । विभिन्न देशबीचको द्वन्द्ध, इजरायल हमासबीचको शान्ति सम्झौता र चीन ताइवान विवादले यो वर्ष खतरा, युद्ध सम्भावना र मानविय संकटका हिसाबले समेत नयाँ ध्रुबिकरणको संकेत गरेको छ । तर, एसिया क्षेत्रमा चीन–भारतदेखि रुस लगायतका मुलुकहरुले गर्न खोहेको सहकार्य र सम्वादले एसियाको राजनीतिमा नयाँ परिवेशको...
रबि, बालेन र कुलमान मिलाउन सक्रिय ऋषि थापा
बुधबार, पुस १६, २०८२
जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ का युवा ऋषि थापा पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको केन्द्रबिन्दु बनेका छन् । जेनजी पुस्ताको विद्रोहको नामले चिनिएको २०८२ भदौ २३-२४ को आन्दोलनपछि उनको नाम देशव्यापी रूपमा फैलियो । शान्तिपूर्ण प्रदर्शनको मोर्चा सम्हाल्नेदेखि घाइतेहरूलाई अस्पताल पु-याउने काममा अग्रपंक्तिमा रहेका थापा तोडफोड र हिंसाको विपक्षमा...
