News 24 Television
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
राष्ट्रपतिको भित्री कदमले खतराको घण्टी चुप ! डुब्नै लाग्दा जोगियो मुलुक !
राष्ट्रपतिको भित्री कदमले खतराको घण्टी चुप ! डुब्नै लाग्दा जोगियो मुलुक ! जेन–जी आन्दोलपछि विघटनको डिलमा पुगेको संविधान कम क्षतिमै सहि बाटोमा आउन लागेको भन्दै बहस चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत यसबारे सार्वजनिक अभिव्यक्ति नै दिएको बेला राजनीतिक दलका नेताहरुले पनि राष्ट्रपतिकै कारण संविधान जोगिएको भनिरहेका छन् । तर, के अहिले यसरी टालटुल जोगिएको संविधान यहि स्थितिमा अघि बढ्न सक्ने...
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश जेन–जी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । यद्यपि, नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक वत्ती, सीसीटीभी, आकाशे पुलका सिसाहरु भने प्रदर्शनकारीले तोडफोड गरेका छन् । केही वडा कार्यालयमा क्षति पुगेपनि नगर प्रहरी र स्थानीयको चलाखीले...
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
Weather Update