News 24 Television
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डा : ऊर्जामन्त्री घिसिङ
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डा : ऊर्जामन्त्री घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएका छन् ।     आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए । उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने...
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु  गरेका हुन् ।
राष्ट्रपतिले संविधान मासे कि जोगाए ?
राष्ट्रपतिले संविधान मासे कि जोगाए ? भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले मुलुकको राजनीतिक कोर्ष नै बदलिदिएको छ । आन्दोलनको दोस्रो दिन देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित राज्यका तीन वटै निकाय ध्वस्त बनेका छन् ।
काठमाडौं महानगर जोगियो, बाहिर जोगिएन
काठमाडौं महानगर जोगियो, बाहिर जोगिएन जेन जी र जेनजीका नाममा भएका आन्दोलनमा काठमाडौँ महानगरपालिकाका कुनै पनि संरचनामा क्षती पुर्याइएन । तर, देशको सबैभन्दा ठुलो पोखरा महानगरपालिका अधिकांस वडा कार्यालयहरु भने ध्वस्त पारिए । अव यी कार्यालय पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने भएको छ ।
Weather Update