आर्थिक चलखेलमा रास्वपा डुबेकै हो ? नेताहरु धमाधम पार्टी छाड्दै
शनिबार, फागुन ९, २०८२
सुरक्षा पूर्वतयारीः चुनावमा विवाद सिर्जना भएका कसरी समाधान गरिन्छ ?
शनिबार, फागुन ९, २०८२
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा सतर्कता बढाइएको छ । मतदानका दिन हुन सक्ने सम्भावित विवाद, अफवाह र आकस्मिक अवस्थालाई समयमै व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित निकायहरूले समस्या समाधानका लागि अभ्यास सुरु गरेका छन् ।
मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने १० सावधानी, नत्र पैसा स्वाहा
शनिबार, फागुन ९, २०८२
डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यसबाट दैनिक कारोबार सहज भएको छ तर यसको प्रयोगमा ध्यान नदिँदा साइबर ठगीका घट्ना बढ्दै गएका छन् ।
मतदाता शिक्षाले उत्साहित मतदाता, मतदानको महत्व बुझ्दा दंग
शनिबार, फागुन ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख मतदाता छन् । तर मतदाता शिक्षाको अभावका कारण गत निर्वाचनमा कुल मतको ४.४६ प्रतिशत मत बदर भयो ।
देउवा चुप बस्दा गगनको प्रधानमन्त्री बन्ने सपना अन्योल, चुनाव नजिक छैन् एकता
शनिबार, फागुन ९, २०८२
फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाएको नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरिरहेको छ । सभापति गगन थापा प्रस्तावित भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेसको यो दाबी सत्य सावित हुनेमा आशंका उब्जिएका छन् । तर पार्टीमा भने देउवा पक्षको आंशिक सक्रियताले महत्वकांक्षी योजना विफल...
विशाल सपनाको चाङमा दैलेखी मतदाता, एजेण्डा ठूला पुरा गर्ने सम्भावना कति ?
शनिबार, फागुन ९, २०८२
चुनावको समय नजिकिदे गर्दा उम्मेदवारहरु घरदैलोमा केन्द्रित बनिरहेका छन् । दैलेखमा भने चुनावी एजेण्डा अन्य जिल्लाको भन्दा फरक छन् ।
रौतहट ३ : प्रभु भर्सेस् धिरज, रास्वपामाथि कार्यक्रम भाँडेको आरोप !
शुक्रबार, फागुन ८, २०८२
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाको नेतृत्वकर्ता र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै रौतहटमा प्रतिकारको चेतावनी दिएका छन् । साहको पार्टीद्वारा आयोजित चुनावी कार्यक्रम रौतहट महमदपुर सहित विभिन्न स्थानमा रास्वपा कार्यकर्ताहरूले बिथोल्न खोजेको भन्दै नेता साहले यस्ता चेतावनी दिएका हुन् ।
मिथिला परिक्रममा हजारौँ सहभागि, साधुसन्त र गृहस्थको लावालस्कर
शुक्रबार, फागुन ८, २०८२
धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीक मिथिला माध्यमिकी परिक्रमा यस वर्ष पनि श्रद्धा र उत्साहका साथ सुरु भएको छ । साधुसन्त, स्थानीय र श्रद्धालुको सहभागिताले परिक्रमा मार्गभर भक्तिमय वातावरण देखिएको छ ।
