चुनावी मैदानमा रवि, बालेनको जस्तै चितवनमा क्रेज
शुक्रबार, माघ २३, २०८२
फागुन २१ मै देशभर चुनावः सरकार, दल र नेताहरुको आशय र त्रास के ?
शुक्रबार, माघ २३, २०८२
सरकार चुनाव तोकिएको समयमै सम्पन्न गर्ने गरि अघि बढेको छ । अन्तरिम सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गराएर सत्ता हस्तान्त्रण गर्ने भनिरहेको छ । तर, मौसमको कारणदेखि विभिन्न पक्षले चुनाव हुने नहुने आशंका व्यक्त गरिरहेको बेला सरकार भने दृढताका साथ अघि बढ्ने संकेत दिन थालेको छ ।
रुपन्देही १ : नयाँ भर्सेस् पुराना, मतदाता भन्छन् ‘बाचा पुरा गर्नुप¥यो’
शुक्रबार, माघ २३, २०८२
फागुन २१ गते हुने निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुँदा मतदाताले पनि उम्मेदवारका बाचा नियाल्न थालेका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१ मा परम्परागत दललाई नयाँ र युवा उम्मेदवारले चुनौती दिइरहेका छन् ।
केन्द्र सरकारसँग गण्डकीको अधिकार युद्ध
शुक्रबार, माघ २३, २०८२
गण्डकी प्रदेशले स्थापनाको आठौँ वर्ष पार गरेको छ । स्थापनाको नबौँ वर्ष प्रवेश गरिरहदा प्रदेशका समस्या भने उस्तै छन् । संघ सरकारसँग अधिकारको लडाई नसकिएको र एकजुट भएर संघलाई दवाब दिनुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष आज पनि एकै ठाउँमा देखिन्छन् ।
