ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन
शनिबार, भदौ २१, २०८२
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !
शुक्रबार, भदौ २०, २०८२
सुनसरीको झुम्का कारागारमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीनजनाको मृत्यु भएको हो । कारागारमा दर्जन बढी यस्तै लक्षण भएका विरामी छन् । एकाएक एकसाथ कैदीहरु विरामी पर्ने र मृत्यु हुनुले गम्भिर प्रश्न उब्जाएको छ ।
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन
शुक्रबार, भदौ २०, २०८२
झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ वर्षअघि शुरु गरिएको परियोजना अहिलेसम्म पनि पूर्ण हुन सकेको छैन । राज्यकोषको १६ करोडभन्दा बढी खर्च भइसकेपनि “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले हालसम्म नागरिकलाई प्रत्यक्ष सेवा दिन सकिरहेको छैन ।
एमालेको विधान महाधिवेशन वारपार, विद्यालाई ‘नो इन्ट्री’
शुक्रबार, भदौ २०, २०८२
विधान महाधिवेसन होमिएको नेकपा एमालेमा दुई कार्यकाल कार्यकारी, ७० वर्षे उमेरहद र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सदस्यता जस्ता विषय विवादमा छन् । यी तीन वटै विषयमा पार्टीमा अधिकांश नेता एकमत देखिए पनि भण्डारी नजिकका नेताले निरन्तर विरोध गर्दै आएका छन् । विहिबार एमाले नेता कर्ण थापाले संशोधन प्रस्ताव नै पेस गरेपछि...
सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौं : माओवादी केन्द्र
बिहीबार, भदौ १९, २०८२
साताको लोकप्रीय