News 24 Television
संसदमा हर्कको वितण्डा, सभामुख सम्हालिएः वालेन्द्रको अभिव्यक्ति विवाद सुल्झिएन
संसदमा हर्कको वितण्डा, सभामुख सम्हालिएः वालेन्द्रको अभिव्यक्ति विवाद सुल्झिएन नेपाल भारतसम्बन्धि सीमा विवादको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि बैठक अघि बढेको छ। तर, प्रतिपक्षी दलहहरुले परराष्ट्रमन्त्रिको अभिव्यक्तिलाई अस्वीकार गर्ने प्रष्ट पारेका छन्।
सरकारको भूमिकाप्रति राष्ट्रियसभा अध्यक्षकै असन्तुष्टि
सरकारको भूमिकाप्रति राष्ट्रियसभा अध्यक्षकै असन्तुष्टि प्रधानमन्त्री बालेन्द्र साह जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर नेपाल–भारत सीमाको विषयमा विवादस्पद अभिब्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिब्यक्तिपछि प्रतिनिधिसभाको मात्र होइन, राष्ट्रियसभाको बैठकसमेत निरन्तर प्रभावित हुँदै आएको छ ।
वीवाईडीले बजेटको अघिल्लो दिन ल्याएका गाडीले सुशासनको नारा गिज्याउदै, होला कारबाही ?
वीवाईडीले बजेटको अघिल्लो दिन ल्याएका गाडीले सुशासनको नारा गिज्याउदै, होला कारबाही ? नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजार यतिबेला एउटा अनौठो विवादको केन्द्रमा पुगेको छ । मुस्ताङको कोरला र रसुवाको केरुङ नाका हुँदै नेपाल भित्रिएका ७७५ भन्दा बढी ईभी गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि तथ्यको फरक–फरक व्याख्या देखिएको छ।
Weather Update