News 24 Television
कुरा सुशासन आयोगको, काम कुशासनतर्फ ! कुलिङ पिरियड किन रोकियो ?
कुरा सुशासन आयोगको, काम कुशासनतर्फ ! कुलिङ पिरियड किन रोकियो ? सङ्घीय निजामति विधयेक संसदमा पेश हुनबाट पछि हट्ने सम्भावना बढ्दै गएको छ । निजामतिमा कुलिङ पिरियड राखिएपछि यो विषय दाउपेचमा परेको छ, भने प्रधानमन्त्री केपी ओली पनि कुलिङ पिरियड नराख्ने पक्षमा उभिन थालेको आरोप लाग्न थालेको छ । यस परिदृष्यमा सुशासनको हाँक दिने ओलीको एजेण्डा कत्तिको जायज छ त ?...
रास्वपाको निलो स्कार्फ, कांग्रेसको नियमापत्ति, सभामुख जिल्ल !
रास्वपाको निलो स्कार्फ, कांग्रेसको नियमापत्ति, सभामुख जिल्ल ! विवाद र तनावकाबीच संसद बिहीबारसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभा मर्यादा, संसदीय मान्यता र लोकतान्त्रिक पद्धतिबाहिर जाने खतरा बढ्दै गएको छ । सांसदहरुले संसदभित्र देखाइरहेका व्यवहार, प्रदर्शन गरिरहेको शैली र संसद सञ्चालनबारे देखिन थालेका जटिलता र सभामुखको नैतिकतामाथिका सवाल गम्भीर बन्न थालेका छन् । यस्तोमा अवस्थामा चलिरहेकोे संसद मर्यादीत...
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड ! 
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड !  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समय संसद अवरोध गर्दै आएको माओवादी केन्द्र एमालेसँग अमुर्त २ बुँदे सहमतिमा चुकेपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू मुलुकको समस्यामा गम्भीर रहेको बताउन छाड्दैनन् । तर पार्टी लचक बन्दै गर्दा उल्टै घेराबन्दीमा परेको...
इरान–इजरायल युद्धको बाछिटा नेपालमा
इरान–इजरायल युद्धको बाछिटा नेपालमा इजरायल–इरानको युद्धले विश्व अर्थतन्त्रदेखि नेपालीको चुल्होसम्म असर पु¥याउन थालेको छ । तेलको मूल्य आकासिँदै गएको छ । रेमिट्यान्स संकटको संकेत देखिन थालेको छ । र, हजारौँ नेपाली श्रमिकको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय शक्तिहरू मौन हुँदा युद्धविरामको संकेत देखिएको छैन । 
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) !
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) ! माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा एक्लियो भन्दैमा संसदमा पेलेर जान नहुने भन्द सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले सभामुख संसदको अभिभावक समेत भएकाले जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो, अब रास्वपालाई पेले पनि हुन्छ भन्ने...
संसदमा कोहि बस्ने सुरमा, कोहि फरक मुडमा ! भिटिजले रमितै–रमिता !
संसदमा कोहि बस्ने सुरमा, कोहि फरक मुडमा ! भिटिजले रमितै–रमिता ! प्रतिनिधिसभा कोलाहल र विवादकाबीच चलिरहेको छ । संसदमा प्रतिपक्षी सांसदहरुले वेल घेराउ गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले संसद चलाइरहेका छन् । यस्तोमा संसदमा भिजिट भिसा प्रकरण, दलीय दृष्टिकोण र क्षमताका विषयका जुहारी चर्किन थालेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउ गरिरहेको छ । रास्वपाले गृहमन्त्री रमेश...
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै !
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै ! प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदन सुचारु भयो । जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध भएपनि शुक्रबार माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि सदन संचालन गर्न सत्ता पक्षलाई सहज भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप...
Weather Update