News 24 Television
किङमेकरको शैलीमा बालेन, मध्यरातसम्म गोप्य भेटघाट, पुराना दलमा भूकम्प !
किङमेकरको शैलीमा बालेन, मध्यरातसम्म गोप्य भेटघाट, पुराना दलमा भूकम्प ! मुख्य दलहरु निर्वाचनबाट भाग्न खोज्दै गर्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एक्कासी आफ्नो सक्रियता बढाएका छन् । उनले बुधवारदेखि बिहिवार अबेरसम्म एक दर्जनभन्दा बढिलाई भेट्दै आफुलाई पावर सेन्टरको रुपमा प्रस्तुत गरेका छन् । पछिल्लो राजनीतिक अस्थिरता, चुनावी आशंका र पुराना दलहरुको जेनजीप्रतिको प्रतिशोधपूर्ण अभिव्यक्तिका बीच बालेनको सक्रियता किङमेकर शैलीको देखिएको...
निर्वाचनको संशयसँगै संसद पुनःस्थापनामा जोड
निर्वाचनको संशयसँगै संसद पुनःस्थापनामा जोड आगामी फागुन २१ गते निर्वाचनको तयारी तीव्र भइरहँदा पनि नेपाली काँग्रेस तथा नेकपा एमाले भने अझै अन्योलतामा देखिएका छन्  । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकार निर्धारित मितिमै निर्वाचन गराउन जोडतोडले लागि परेको छ । सरकारले निर्वाचनकै वातावरण निर्माण गर्नका लागि सर्वपक्षिय बैठक गर्नेदेखि पार्टीको कार्यालय मै गएर निरीक्षण गर्ने सम्मको...
कांग्रेस महाधिवेसन सर्ने पक्का, चुनावको टिकट देउवाकै हातमा !
कांग्रेस महाधिवेसन सर्ने पक्का, चुनावको टिकट देउवाकै हातमा ! क्रियाशील सदस्यता नविकरण प्रमुख जड बन्दा कांग्रेसको १५ औँ महाधिवेसन प्रभावित हुने देखिएको छ । कांग्रेस महाधिवेशन पुष २६ देखि २९ लाई तोकिएको छ । क्रियाशील सदस्यता विवादकै कारण निर्धारित कार्यतालिका प्रभावित भएपछि महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको छ । कार्यतालिका हेरफेर गरिएपनि महाधिवेशनको मिति सार्न नहुने पक्षमा संस्थापन...
Weather Update