News 24 Television
सर्लाही ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच टक्करको सम्भावना
सर्लाही ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच टक्करको सम्भावना आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर नेपालको संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेशसभा आफ्नो स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ ।
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ? सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ ।
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको अर्थपूर्ण मौनता, ओलीले खोजे जवाफदेहीता
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको अर्थपूर्ण मौनता, ओलीले खोजे जवाफदेहीता फागुन २१ को चुनावमा अनेक शंका गर्ने गरिएका छन् । तर, सर्वोच्च अदालतमा रहेको विचाराधिन मुद्दामा सर्वोच्च पन्छिन खोज्दा कतै निर्वाचन नै नहुने स्थिति त बन्दैन ? सर्वसाधारणमा केहि डर देखिन्छ । यस्तोमा संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले मुद्दा किनाराकृत गर्नुपर्नेमा दबाब बढ्न थालेको छ ।
Weather Update