एमालेको वरिष्ठ पद नहुँदा विष्णु पौडेल अन्योलमा
बिहीबार, मंसिर १८, २०८२
चिम बोकेर हिडे कुलमान ! सुमना काँधमा ! रिमा साथमा ! शक्ति कति?
बिहीबार, मंसिर १८, २०८२
नेपालमा राजनीतिक दलहरुको लाइनमा उज्यालो नेपाल पार्टी पनि औपचारिक रुपमा आइपुगेको छ । बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरे । पार्टीको औपचारिक घोषणाले कुलमान सक्रिय राजनीतिमा सतहमा देखिएका छन् । यस घोषणा सभामा रास्वपा परित्याग गरेकी सुमान श्रेष्ठको...
राजनीतिक दलहरुका प्रिय प्रदिप अधिकारी, भ्रष्टाचार आरोपमा पक्राउ
बिहीबार, मंसिर १८, २०८२
नागरिक उडड्यन प्राधिकरणका विवादित पृष्ठभूमिका महानिर्देशक प्रदिप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आफ्नै लहडले एमाले कमजोर, मधेशमा ३ पद ‘चैट’
बिहीबार, मंसिर १८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार सदनमा राजीनामा दिएका छन् । कार्तिक २३ गते राति ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
सुदूरपश्चिममा निर्वाचन केन्द्रित सुरक्षा बैठकः प्रदेश सरकारको साथ
बुधबार, मंसिर १७, २०८२
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।आगामी फागुन २१ गते प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको तयारी तीब्र छ । निर्वाचन आयोगले निर्वाचन प्रणाली...
पर्यटन ब्यवसाय लक्षित चुनावी अभियानमा प्रसाईँ
बुधबार, मंसिर १७, २०८२
जेन–जी आन्दोलनपछि नेपालमा राजनैतिक दल खोल्ने होडबाजी नै चलेको छ । दल घोषणासँगै निर्वाचन लक्षित गतिविधिहरु पनि तीब्र पारेका छन् । यस्तैमा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको अगुवाइमा दर्ता भएको नेपाल गतिशील पार्टीले पनि पर्यटन ब्यवसाय लक्षित चुनावी अभियान शुरु गरेको छ ।
ओलीलाई ईश्वरको कडा टक्कर ! महाधिवेशन प्रतिनिधि छनोटले देखायो यस्तो संकेत !
सोमबार, मंसिर १५, २०८२
नेकपा एमालेले मंसिर २७ गते देखि २९ गते सम्म गर्ने महाधिवेशनका लागि देशभर मंसिर १३ गतेभित्रै प्रतिनिधि चयन गर्ने भनेको थियो । तर मंसिर १४ गते समेत केही जिल्लामा प्रतिनिधिको बिषयलाई लिएर विवाद देखिएको छ ।
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो !
सोमबार, मंसिर १५, २०८२
सर्लाहीको मलंगवा नगरपालिकामा सडक निर्माणमा कमिशनको चलखेल चलेको आरोप बढ्न थालेको छ । मलंगवा नगरपालिकाको पूर्वप्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी र ठेकेदार बीचको कमिशनको चक्करमा अझै पनि सडक निर्माण अधुरै रहेको स्थानीयको आरोप छ ।
