रास्वपाको ह्वीमकाबीच कांग्रेस, एमाले र नेकपा
आइतबार, माघ १८, २०८२
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ?
शनिबार, माघ १७, २०८२
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
कर्णालीमा १२ सिट १३१ उम्मेदवार, १० लाख मतदाता, कांग्रेस र नेकपाको विरासत, एमाले के गर्ला ?
शुक्रबार, माघ १६, २०८२
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा
शुक्रबार, माघ १६, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान तीव्र बन्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिरूद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि यतिबेला चर्चामा रहेको छ, झापा–५...
अध्यक्ष माग्दा बाहिरिएका विप्लवलाई एकतामा आउन प्रचण्डको आह्वान, के गर्लान विप्लव ?
बिहीबार, माघ १५, २०८२
नेपाली कम्युनिस्ट पार्टीका संयोक प्रचण्डले विप्लवलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । पार्टी एकताको अन्तिम चरणमा पुग्नै लाग्दा विप्लवले अध्यक्ष पद नै दाबी गर्न थालेपछि बिग्रिएको सम्बन्धमा सुधार आउन सकेन् । आसन्न चुनावमा सहकार्यको प्रस्तावमा समेत विप्लव प्रचण्डभन्दा एमालेसमग नजिक जान खोजेपछि दुई नेताहरुबीच नोकझोक चलिरहेको छ ।


