News 24 Television
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित गतिविधि बढाँउदै लगेको छ । कांग्रेसका केन्द्रदेखि जिल्लातहका नेताहरु अहिले निर्वाचन लक्षित गतिविधिमा लागिरहेका छन् । यसैबीच कांग्रेसले फागुन ७ गतेदेखि निर्वाचन लक्षित भेलाहरु आयोजना गरेर अघि बढ्ने तयारी गरेको छ ।
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने मर्चवार जिल्लाकै दुर्गम क्षेत्र भनेर चिनिन्छ । कृषि उत्पादनमा अब्बल रहे पनि यो क्षेत्र शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार विकासमा निकै पछाडि छ । निर्वाचनका बेला मात्रै आश्वासन बाँड्न आउने नेता चुनाव जितेपछि आफ्ना बाचा बिर्सन्छन् । यसपाली कस्तो आश्वासन बाँडन उम्मेदवारहरु आउँदै होलान् त...
Weather Update