News 24 Television
अझै खुलेन मेची राजमार्ग
अझै खुलेन मेची राजमार्ग
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र   ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ?
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ? नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व छाड्ने संकेत गरिरहेका छैनन् । संकटमा आफूलाई साथ दिन ओलीले अपिल गरिरहेका छन् । तर, पार्टीमा अब ओलीले नै विकल्प दिनुपर्ने मत बलियो बन्न थालेको छ, भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिनुपर्ने आवाज समेत उठाउन थालिएको छ ।
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत आजभोली साइकलको प्रयोग कुनै गन्तब्यमा पुग्नको लागि भन्दापनि स्वस्थ रहनका लागि व्यायामका रुपमा हुन्छ । तर, बेलायतका एक दम्पती जो साइकलबाटै यात्रा गरेर नेपालसम्म आइपुगेका छन् ।
काठमाडौंमा छुट्याइयो फूलमाला बेच्ने ठाउँ, कहाँ–कहाँ जाने किन्न ?
काठमाडौंमा छुट्याइयो फूलमाला बेच्ने ठाउँ, कहाँ–कहाँ जाने किन्न ? तिहारमा गरिने फूलमालाको व्यापारकालागि काठमाडौं महानगरपालीकाले विशेष व्यवस्था गर्ने भएको छ । विगतका वर्षझै यस वर्ष पनि यो व्यवस्था गर्न लागिएको हो ।
Weather Update