सवारीसाधन बिग्रेकै स्थानमा सेवा प्रदान गर्न ‘मोबाइल ग्यारेज एप’ सार्वजनिक
सोमबार, मंसिर ८, २०८२
चुनाव बहिस्कार हात्तीको दात, एमालेले मंसिर १० अगावै निर्वाचन आयोगमा दल दर्ता गर्ने
सोमबार, मंसिर ८, २०८२
जेनजी आन्दोलनपछि कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएर कांग्रेस सभापति शेरबहादुर देउवा विदेश लागेका थिए । कांग्रेसका विघटित प्रतिनिधिसभा सदस्यहरुले पनि संसद पुर्नस्थापनको पक्षमा हस्ताक्षर अभियान नै चलाए ।
पर्यटक नगरीमै लथालिङ्ग, पार्किङको लफडा, महानगर भर्सेस व्यापारी !
सोमबार, मंसिर ८, २०८२
पोखरामा अव्यवस्थित सडक पार्किङले नगर कुरुप मात्र बनेको छैन, यातायात आवागमनमा समस्या पर्नुको साथै दुर्घटना समेत बढाएको छ । सडकलाई पार्किङमुक्त बनाउने महानगरको योजना सडक किनारका व्यापारीका कारण दोहोरो पार्किङ बढ्दै गएको छ । व्यवसायीले महानगरको योजनालाई सहयोग गर्नुको साटो दाहोरो पार्किङ गर्न पाउनुपर्ने माग राख्दै महानगरको ध्यानाकर्षण गराएका छन्...
केपी ओलीलाई बयानमा कसरी उभ्याउने ? सरकारको तयारी के ?
सोमबार, मंसिर ८, २०८२
केपी ओलीलाई बयानमा कसरी उभ्याउने ? सरकारको तयारी के ?
च्याउदेखि ड्रागन फ्रुटसम्म : ५ उद्यमीलाई लगानीकर्ताको साथ
सोमबार, मंसिर ८, २०८२
हेल्भेटास नेपालले वीरगञ्जको बुध इङ्क्युबेसन सेन्टरसँगै सहकार्यमा मधेश र कर्णाली प्रदेशका २२ जना उद्यमीहरुलाई स्टार्टअप वातावरणलाई सुदृढ बनाउन बुट क्याम्प आयोजना गरेको छ । क्याम्पमा उनीहरूले नयाँ सिपमात्रै सिकेन्न, आईडिया पिचिङमाफर्त सफल लगानीकर्ताहरुको साथ पनि पाएका छन् ।
दोलखामा अनौठो घटना : जालन्धरले आमाको गाडिएको शव घरमा ल्याए
आइतबार, मंसिर ७, २०८२
बिहान-बेलुका आमाका लागि धुप बाल्न सजिलो होस् भनेर घरमै ल्याएको जालन्धरले बताएका छन् ।
काँग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचारमा डुब्यो : जनार्दन शर्मा
आइतबार, मंसिर ७, २०८२
नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ-आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाएका छन् ।
आईतवार काठमाडौँमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक...
आठ लाख भन्दा बढी नयाँ मतदाता थपिए
आइतबार, मंसिर ७, २०८२
रुपन्देहीका शहर, बजार र ग्रामीण क्षेत्रमा अहिले स्तरीय होटल सञ्चालनको लहर नै चलेको छ । अहिले रुपन्देहीमा आधुनिक सुविधासहित चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । यी होटलहरुमा १२ अर्ब लगानी भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी निर्वाचन प्रचारमा, जेनजी सम्बोधनमै प्रतिबद्धताको चाङ
आइतबार, मंसिर ७, २०८२
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनको प्रचारप्रसार शुरु गरको छ । जेनजीसंग नेपाली कम्युनिस्ट पार्टी नामक ब्यानरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट चुनावी सक्रियता बढाइएको हो । चुनावका लागि युवाहरुलाई प्रोत्साहन र सहभागीताका लागि चालिएको यो कदम प्रभावकारी बन्ला ?
