News 24 Television
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसदहरुले माग राखेका छन् ।आईतवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग राखेका हुन् । सहकारीमार्फत हुने मल वितरणमा शक्ति र पहुँचको आधारमा राजनीतिक पक्षपात हुने गरेको कारण मल वितरणको जिम्मेवारी स्थानीय तहको कृषि...
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोप्रति आपत्ति जनाएका छन् । आमसञ्चार र यातायातको सवाल विषयमा राष्टिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रियामा ब्यवसायीहरुले यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका हुन् ।
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने !
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने ! कुलिङ पिरियडमा भएको छेडखानीका लागि छानविन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सात सदस्यीय छानविन समितिले यसबारे अध्ययन गर्ने र १५ दिनमा प्रतिवेदन बुझाउने भनिएको छ । के यस समितिले कुलिङ पिरियडमा भएको छेडखानी प्रकरणमा संलग्नहरुलाई बाहिर ल्याउला ? उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरि काम होला...
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना 
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना  नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा विदेशिइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कले नै यो क्रम कति भयावह छ भन्ने देखाउँछ । 
ट्रम्प भर्सेस पुटिनको सम्भावना ! गाजामा हेर्नै नसकिने दृष्य !
ट्रम्प भर्सेस पुटिनको सम्भावना ! गाजामा हेर्नै नसकिने दृष्य ! विश्वमा अहिले दर्जनौं देशहरु अशान्त छन् । त्यसमाथि पनि विश्वशक्ति राष्ट्रका रुपमा आफुलाई अब्बल बनाएकाहरु बीचको टकरावले युद्ध, गोलाबारी चलिरहेका छन् । 
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ?
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ? सरकारका कार्यशैलीदेखि सरकार सञ्चालनको प्रक्रियामाथिका प्रश्नको समाधान गर्नैपर्ने भाष्य निर्माण हुँदै गएको छ । प्रतिपक्षी दलले सरकारमाथिका प्रश्न पेचिलो बनाउदै लगेको छ भने, सत्तारुढ कांग्रेसले पनि प्रश्न उठाइरहेको छ । यस्तोमा प्रतिपक्षी दलले त संसद, सरकार र न्यायपालिकाको कार्यसम्पादनमै प्रश्न उठाउदै यसको समाधानको अपिल गर्न थालेको छ । 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन ! 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन !  प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट नेपाल फर्किएका छन् । संयुक्त राष्ट्रसँगको कार्यक्रममा सहभागि भएर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको साक्षात्कारलाई छल्दै बाहिरिएका छन् । 
स्वास्थ्य बीमामा मन्त्रालयको ब्रिफिङ, डेंगी र कोभिडमा नयाँ योजना !
स्वास्थ्य बीमामा मन्त्रालयको ब्रिफिङ, डेंगी र कोभिडमा नयाँ योजना ! सरकारले स्वास्थ्य बीमा सम्बन्धी गरेको निर्णय र यसबाट पुग्ने फाइदाबारे जानकारी गराएको छ । साथै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास गरिरहेको दाबी समेत गरेको छ । 
Weather Update