News 24 Television
रोग किराको प्रकोपबाट सुन्तला नष्ट
रोग किराको प्रकोपबाट सुन्तला नष्ट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ ।
सरकारसँग जेनजी आक्रोशित, आफ्नै कुनै माग पुरा भएनन् भन्दै ज्ञापनपत्र
सरकारसँग जेनजी आक्रोशित, आफ्नै कुनै माग पुरा भएनन् भन्दै ज्ञापनपत्र प्रधानमन्त्री सुशिला कार्की घेराबन्दीमा पर्न थालेकी छन् । जसले उनलाई प्रधानमन्त्री बनाए उनीहरुबाट नै उनी घेराबन्दीमा पर्न थालेको देखिन्छ । प्रधानमन्त्री कार्कीको काम गराईसँग उनलाई प्रधानमन्त्री बनाउनेहरु अर्थात जेनजीहरु असन्तुष्ट बनिरहेका छन् । यतिसम्म कि उनलाई पदबाट हटाउनेसम्मको प्रयासमा देखिन्छन्, जेनजी समूहहरु ।
Weather Update