News 24 Television
थेगिनसक्नु बन्यो मतदाता नामावली दर्ता
थेगिनसक्नु बन्यो मतदाता नामावली दर्ता आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता तिब्र बनेको छ । मतदानका लागि योग्य मतदाता कोही पनि नछुटुन् भनेर कार्तिक ३० सम्म तय गरिएको नामावली दर्ताको समय समेत मंसिर ५ सम्म थपिएको छ ।
सर्वोच्चमा सोमबार छिनोफानो, कांग्रेस एमाले सहकार्य खतरामा !
सर्वोच्चमा सोमबार छिनोफानो, कांग्रेस एमाले सहकार्य खतरामा ! मधेश सरकार निर्माणको विषयलाई लिएर विवाद उत्कर्षमा पुग्न थालेको छ । मधेश सरकार गठनमा किन अनौठो अभ्यासलाई निरन्तरता दिन खोजियो ? के एमालेले संविधानको रक्षा गर्ने दाबी गर्दै गर्दा राजनीतिक अस्थिरतालाई नै केन्द्रमा राख्नुपर्ने हो ?
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए...
Weather Update