News 24 Television
बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी
बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताउँदै उनले नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्ने तर्क गरे ।
कालो धुँवा फाल्ने सवारीको सञ्चालन अनुमति रद्द
कालो धुँवा फाल्ने सवारीको सञ्चालन अनुमति रद्द पोखरामा हरिया रङका नगर बसले कालो धुँवाको मुस्लो फाल्दै कुद्ने गरेका छन् । यसले गर्दा सर्वसाधरण हैरानीमा छन् । पोखराका नगर बसको कालो मुस्लोले पोखराको बद्नाम मात्र गराएको छैन, सहरलाई नै प्रदूषित बनाएको छ । 
कुलिङ अफ पिरियडमा बदमासी कसको ?
कुलिङ अफ पिरियडमा बदमासी कसको ?
बैठकमै शेखर–गगनमाथि सीधा आरोप ! बोलिबाटै गोलीको शैली ! 
बैठकमै शेखर–गगनमाथि सीधा आरोप ! बोलिबाटै गोलीको शैली !  नेपाली कांग्रेसभित्र आलोचना, विवाद र लोकतान्त्रिक अभ्यासको नाममा नेताहरुले आफूखुशी गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ । कांग्रेस नै त्यस्तो पार्टी हो, जसले पार्टीले गरेको निर्णय उल्लङ्घन गर्दा समेत कारबाही खासै गर्दैन् । 
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य आचार्यले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए ।
Weather Update