News 24 Television
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।  
फेरियो कर्जा नियम, के–के भयो परिवर्तन ?
फेरियो कर्जा नियम, के–के भयो परिवर्तन ? चालुपूँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले चालु पूँजी कर्जाको मार्गदर्शनबारे निर्णय लिँदै समय सीमा बढाएका हुन् । 
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।
डकुमेन्ट्री फिल्म जिरो टु ८८४८ को टिजर सार्वजनिक
डकुमेन्ट्री फिल्म जिरो टु ८८४८ को टिजर सार्वजनिक नेपालको सबैभन्दा होचो ठाउँ झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्री ‘जिरो टु ८,८४८’ सार्वजनिक गरिएको छ ।
Weather Update