News 24 Television
सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता
सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता । झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । जिल्लामा पढ्ने संस्कारलाई संस्थागत गर्ने उद्देश्यसहित १०० भन्दा बढी शैक्षिक, साहित्यिक, सामाजिक तथा सञ्चारसम्बद्ध संघसंस्था एकजुट भएका छन् ।
राष्ट्रियसभा निर्वाचनपछि गठबन्धनको ढोका खुल्ने
राष्ट्रियसभा निर्वाचनपछि गठबन्धनको ढोका खुल्ने पुराना राजनीतिक दलहरूको विकल्प खोज्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय बालेन शाह र कुलमान घिसिङ जस्ता चर्चित पात्रहरुबीचको सामिप्यताले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।
सन् २०२५ नेपालका लागि समेत दुखद्, अन्य देशमा के भयाे ?
सन् २०२५ नेपालका लागि समेत दुखद्, अन्य देशमा के भयाे ? विश्व राजनीतिमा सन २०२५ सम्झनलायक बन्यो । विभिन्न देशबीचको द्वन्द्ध, इजरायल हमासबीचको शान्ति सम्झौता र चीन ताइवान विवादले यो वर्ष खतरा, युद्ध सम्भावना र मानविय संकटका हिसाबले समेत नयाँ ध्रुबिकरणको संकेत गरेको छ । तर, एसिया क्षेत्रमा चीन–भारतदेखि रुस लगायतका मुलुकहरुले गर्न खोहेको सहकार्य र सम्वादले एसियाको राजनीतिमा नयाँ परिवेशको...
रबि, बालेन र कुलमान मिलाउन सक्रिय ऋषि थापा
रबि, बालेन र कुलमान मिलाउन सक्रिय ऋषि थापा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ का युवा ऋषि थापा पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको केन्द्रबिन्दु बनेका छन् । जेनजी पुस्ताको विद्रोहको नामले चिनिएको २०८२ भदौ २३-२४ को आन्दोलनपछि उनको नाम देशव्यापी रूपमा फैलियो । शान्तिपूर्ण प्रदर्शनको मोर्चा सम्हाल्नेदेखि घाइतेहरूलाई अस्पताल पु-याउने काममा अग्रपंक्तिमा रहेका थापा तोडफोड र हिंसाको विपक्षमा...
बल्ल भैरहवा आइपुग्यो लुम्बिनी लायन्सको एनपीएल ट्रफी
बल्ल भैरहवा आइपुग्यो लुम्बिनी लायन्सको एनपीएल ट्रफी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टूर रुपन्देहीको भैरहवा पुगेको छ । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टूर अन्तर्गत मंगलबार भैरहवामा ट्रफी ल्याइएको हो ।
Weather Update