नेपाल गरिबीको दुष्चक्रबाट उठ्ने सम्भावना बढ्यो : डा. भट्टराई
शुक्रबार, जेठ ९, २०८२
कुलिङ पिरियडविरुद्ध सचिव : पदलोलुपता कि अर्कै स्वार्थ ?
शुक्रबार, जेठ ९, २०८२
संसदबाट पारित हुने चरणमा रहेको संघीय निजामति सेवा विधेयकमा सरकारी कर्मचारीले सेवाबाट अवकाश लिएको २ वर्षसम्म सरकारका अन्य नियुक्ति खान नपाउने व्यवस्था राखिएको छ । सचिव तहको सेवामा छँदाछँदै राजीनामा दिएर राजनीतिक नेतृत्वसँगको साँठगाँठमा अन्य महत्वपूर्ण नियुक्तिमा जान पल्किएका सचिववर्ग २ वर्ष कुलिङ पिरियडको व्यवस्थाले एकाएक तातिएका छन् । उनीहरु...
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य
शुक्रबार, जेठ ९, २०८२
नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र नबिल बैंक'बीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुने गरी सहकार्य भएको छ।
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ !
शुक्रबार, जेठ ९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रा गन्तव्य मात्र नभएर अपराधको केन्द्र बन्दै गएको छ । अध्यागमन, भन्सार, सुरक्षा निकाय र राजनीतिक संरक्षणको घनिष्ठ साँठगाँठले तस्करीलाई संस्थागत बनाएको छ । अध्यागमनमा भइरहेका मानव तस्करीका खेल, सुनदेखि लागुऔषध तस्करीका श्रृंखलाले विमानस्थल ‘गेटवे’ होइन ‘गेट–वे अफ क्राइम’ बन्दैछ ।
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार !
शुक्रबार, जेठ ९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका दिनहुँका भाषण सुशासन, विकास, समृद्धि र सुधारका हुंकारले भरिएका हुन्छन् । तर, भ्रष्टाचार नियन्त्रणदेखि सबै पक्षको सुव्यवस्थापनमा सक्रिय छौं भन्दै सरकार र सरकारमा रहेका दलहरुले दिने भाषणलाई मुलुकको लथालिङग अवस्थाले गिज्याई रहेको छ ।
मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा
शुक्रबार, जेठ ९, २०८२
नेपालका सडकमा ट्राफिक प्रहरीले सवारी चालकहरूको मादक पदार्थ वा लागु पदार्थ सेवनको चेकिङ गर्ने दृश्य सामान्यजस्तै भइसकेको छ । तर, पोखरामा भने यसपटक केही फरक दृश्य देखियो । ट्राफिक प्रहरीकै शैलीमा प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको पनि मादक पदार्थ वा लागु पदार्थ सेवन सम्बन्धी परीक्षण गरेको छ । परीक्षणको क्रममा एक जना...
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै
शुक्रबार, जेठ ९, २०८२
पतञ्जली आयुर्वेदको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिले समेत अनुसन्धान ग¥यो । तर कुनै पनि अनुसन्धान कामयावी हुन सकेका छैनन् । अख्तियारपछि संसदको सार्वजनिक लेखा समितिले थालेको अनुसन्धानको प्रतिवेदन पुनः अख्तियारतिरै फिर्ता पठाइएको छ ।
निजामति ऐनविरुद्ध कर्मचारी, सिंहदरबारभित्र सचिवहरुको दौडधुप
शुक्रबार, जेठ ९, २०८२
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती विद्येयकमा राखिएको दुई बर्षे कुलिङ पिरियड हटाउन माग राख्दै सचिवहरुले दबाब बढाई रहेका छन् । सचिवहरु मात्रै नभई शाखा अधिकृतहरुले उपसचिव र सहसचिवमा ७ बर्षसम्म परीक्षा दिन नपाउने र सुब्बाहरुको वृद्धि विकासलाइ रोक्ने खालको विद्येयकमा व्यवस्था गर्न नहुने भन्दै आपत्ति जनाएका...
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा
शुक्रबार, जेठ ९, २०८२
संसदीय समितिमा दिनहुँ भनाभन र चर्काचर्कीका घटना बढ्न थालेका छन् । कतिपय अवस्थामा त सांसदहरु अमर्यादित र आक्रोशभावले पेस भइरहेका छन् ।
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार !
शुक्रबार, जेठ ९, २०८२
गणतन्त्रवादी र राजावादीबीच जेठ १५ मा महाभिडन्त हुने देखिएको छ । राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको आन्दोलन गर्देछन् भने गणतन्त्रवादीले गणतन्त्र स्थापना दिवस मनाउँदैछन् ।
अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै, पर्यटन क्षेत्रमा अपेक्षा
शुक्रबार, जेठ ९, २०८२
