News 24 Television
महोत्तरीमा दजर्नौ धार्मिक सम्पदा, पर्यटकसम्म पुगेन प्रचार
महोत्तरीमा दजर्नौ धार्मिक सम्पदा, पर्यटकसम्म पुगेन प्रचार महोत्तरी धार्मिक र पुरातात्विक सम्पदाहरुले भरिपूर्ण छ । तर, आधारभुत सुविधा र प्रचारप्रसारको अभावले गर्दा यि सम्पदाहरु ओझेलमा परेका छन् । सिमानाका र सदरमुकाम बजार क्षेत्रमा महोत्तरीमा धार्मिक तथा पर्यटकीय स्थलहरुबारे आवश्यक जानकारी सहितको सांकेतिक बोर्डको अभावले गर्दा समेत महोत्तरी आउने पर्यटक धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न सक्दैनन् । 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी  जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ । कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता आरोप यस आयोजनामा लागेको छ । यो अनियमिततासँग ऊर्जामन्त्री दीपक खड्काको नामसमेत जोडिएको छ । 
स्थायी रूपमै देश छाड्नेको संख्या बढ्यो, २ वर्षमै १ लाख ३७ हजारले छोडे
स्थायी रूपमै देश छाड्नेको संख्या बढ्यो, २ वर्षमै १ लाख ३७ हजारले छोडे पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन् । अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न...
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान 
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान  महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्ष पहिला सम्पुर्ण रुपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भू–भाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेहरुको हातमा नेपाली नागरिकता नै थियो । नेपाल सरकारले तोकेको राजश्व समेत समयमै तिर्थे तर सरकारबाट पाउनु पर्ने प्राय सबै सेवा सुविधाबाट भने उनीहरु बञ्चित...
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव 
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव  स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम अन्तर्गत जेठ २१ गते पहिलो संस्करणको १० औँ श्रृंखला सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले लम्कीचुहा क्षेत्रको समग्र विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका...
माधवलाई भ्रष्टाचार मुद्दा, सांसद पदसमेत गुम्यो
माधवलाई भ्रष्टाचार मुद्दा, सांसद पदसमेत गुम्यो पूर्व प्रधानन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
Weather Update