प्रधानमन्त्रीसँग युरोपियन युनियनका प्रतिनिधि मण्डलको भेट
सोमबार, जेठ ५, २०८२
उपप्रधानमन्त्री सिंहसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिमण्डलको भेट
सोमबार, जेठ ५, २०८२
संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम
सोमबार, जेठ ५, २०८२
रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइँदै गरेको ठूलो परिमाणको सुन आइतबार प्रहरीले बरामद गरेको छ । कहिले स्थलमार्ग त कहिले हवाई मार्ग भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको छ । सुन तस्करीको जालोको विषयमा दशकौंदेखि संसदमा समेत रडाको हुने गरे पनि भरिया बाहेक वास्तविक तस्कर भने भेटिने गरेका...
सिधाकुरा मेयरसँग शुरु, वीरगन्जमा वृहत छलफल, मेयर सिंहले देखाए उपलव्धि
सोमबार, जेठ ५, २०८२
स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले वीरगञ्जबाट ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको थालनी गरेको छ । स्थानीय पालिकाहरुले अहिलेसम्म गरेका कामकारवाही र उनीहरुले काम गर्दै जाँदा सामना गर्नुपरेका चुनौतीहरु जनतालाई जानकारी दिने तथा जनताका गुनासो र प्रश्न सीधा मेयरसँग राख्ने उद्देश्यले न्युज २४ टेलिभिजनले सिधा...
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ?
सोमबार, जेठ ५, २०८२
नयाँ र वैकल्पिक भनिएका दलहरु एकपछि अर्को समस्यामा फस्दै गएका छन् । पार्टीलाई आकार दिने, विचार सिद्धान्तमा परिपक्क हुने गर्नुको सट्टा शक्ति मोह, हडबडाहाट र अपरिपक्कताका कारण उनीहरु एकपछि अर्को गर्दै खस्किइरहेका छन् भने, आन्तरिक विवादमा समेत गहिरो गरेर फस्न थालेका छन् ।
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ?
सोमबार, जेठ ५, २०८२
झ्याप्प–झ्याप्प विजुली जान थालेपछि सर्वसाधारणले भनिरहेका छन, लोडसेडिङ शुरु भयो । तर, विद्युत प्राधिकरणले यसबारे प्रष्टीकरणबाहेक विकल्प दिन सकेको छैन् । विजुली जानुमा प्राकृतिक विपत्तिदेखि लोड व्यवस्थापनका विषयलाई प्राधिकरणले कारण मानेपनि सर्वसाधारण भने प्राधिकरण नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेका छन भने यो विषयलाई सरकारसंग समेत जोडेर हेर्न थालेका छन् ।
हावाहुरीले बाराका किसानको २ करोड बढी केरा खेती नष्ट
सोमबार, जेठ ५, २०८२
शुक्रबार र शनिवारको हावाहुरीले तराईका जिल्लाहरुमा ठूलो क्षति पु¥याएको छ । चितवन, नवलपरासी, नवलपुर तथा बारा पर्सा लगायतका जिल्लामा हावा हुरीले ठूलो नोक्सानी पु¥याएको छ ।
हिमालले रंग फेरे–हिमाली मानव चपेटामा, शक्ति राष्ट्रहरु अझै वेमतलबी !
सोमबार, जेठ ५, २०८२
नेपालको उत्तरी भागमा सर्वोच्च शिखर सगरमाथासहित विश्वका दस अग्ला हिमालमध्ये ८ वटा छन् । यि हिमालको काखमा ठूलो संख्यामा हिमनदी र हिमतालहरू छन् । तर, जलवायु परिवर्तनका कारण अहिले हिमाल र हिमनदीमात्रै होइन हिमाली बस्ती समेत जोखिमको उच्चभारले थिचिएको छ । तर, के नेपालले हिमाल र हिमाली बस्तीको न्यायका लागि...
बैंकहरु नयाँ–नयाँ बदमासीमा ! चलाखीपनि यतिसम्म !
सोमबार, जेठ ५, २०८२
बैंकहरु रकम दुरुपयोगको धन्दामा अग्रसर देखिएका छन् । सहुलियतपूर्ण कर्जा तथा व्याज अनुदानको दुरुपयोग गर्ने काममा बैंकहरु माहिर देखिएका हुन् । साथै, बैंकहरुले पुरानो कर्जालाई सहुलियतपूर्ण कर्जामा रूपान्तरण गर्दा कार्यविधिको पालनाको धज्जि उडाइरहेका छन् ।
तीलबासी आफै जुटे : बाढीको कारण खोज्दै ८ घण्टा हिँडेर हिमताल पुगे
आइतबार, जेठ ४, २०८२
हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबै भन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।


