दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
आइतबार, जेठ ४, २०८२
माटोमा बाँधिएको मन, कागजमा नभएको पहिचान
आइतबार, जेठ ४, २०८२
साँच्चै त्यतिवेला नेपाली उखान- छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भन्ने उखान सम्झिएँ मैले । जोसँग धन-सम्पत्ति, पद, शक्ति छ उसको लागि पो जनप्रतिनिधि र कर्मचारी सिफारिस दिन जिल्लामै पुग्छन्। ती बिचरी वृद्वा आमासँग के नै छ र ? एकछाक मिठो-मसिनो खान चाडबाँड कुर्नु पर्ने अवस्था छ। न...
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्ने
आइतबार, जेठ ४, २०८२
सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरुले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै...
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !
आइतबार, जेठ ४, २०८२
कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।
नेता ‘माल–जाल’ मा मस्त ! जता हे¥यो यस्तो विजोग !
आइतबार, जेठ ४, २०८२
सरकारले राजनीतिक क्षेत्रमात्रै होइन, आर्थिक र सामाजिक क्षेत्रको व्यवस्थापनमा समेत सुधारका काम गर्न सकिरहेको छैन । राजनीतिक विचलन व्याप्त रहेकै समय सामाजिक विचलनको अवस्था पनि बढ्दो छ । आर्थिक क्षेत्रको कुरा त झनै खराब । न त, वित्तीय अनुशासनमा कायम छ, न त सुधारका आधार देखिएका छन् ।
सगरमाथा संवाद : खतरा यस्तापनि ! कुन देशले के भने ?
आइतबार, जेठ ४, २०८२
जलवायु परिवर्तन, यसको प्रभाव र विश्व अवस्थाका बारे विमर्श गर्दै समस्या न्यूनिकरणका लागि संयुक्त प्रयास खोजीका लागि थालिएको सगरमाथा संवाद जारी छ । संवादमा नेताहरुदेखि विज्ञसम्मले अबको आवश्यकताबारे औंल्याइरहेका छन् । जारी संवादको दोस्रो दिन जलवायु परिवर्तनसम्बन्धि के–कस्ता पक्ष मन्थन गरियो त ?
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?
आइतबार, जेठ ४, २०८२
समान कानुनी व्यवहार र निष्पक्ष अनुसन्धानको नारा जति सशक्त लागेपनि व्यवहारमा त्यत्तिकै कमजोर देखिन थालेको छ । रवि लामिछाने र रवीन्द्र मिश्रजस्ता नेताहरू कठोर कारबाहीको शिकार भइरहँदा त्यही प्रकृतिका मुद्दामा सत्तारूढ पात्रहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् ।
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
आइतबार, जेठ ४, २०८२
लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।
असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी
आइतबार, जेठ ४, २०८२
गत असोजको दोस्रो साता परेको भारी बर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुले सास्ती भोगिरहेका छन् । यहि सास्तीकाबीच वर्षा नजिकिएपछि फेरि भेलबाढीको त्रासदी थपिएका छ ।
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
आइतबार, जेठ ४, २०८२
नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !
आइतबार, जेठ ४, २०८२
वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ?
दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
आइतबार, जेठ ४, २०८२
टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरुभएको छ ।


