निजी नर्सलाई सरकारी नर्सको समर्थन, लफडा सधैंको उस्तै
बिहीबार, कात्तिक १३, २०८२
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ?
बिहीबार, कात्तिक १३, २०८२
मनाङमा हिमपात रोकिएर मौसम खुल्न थालेसँगै पर्यटकहरू फर्किन थालेका छन् । थोराङ्ला र तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकहरूको स्थानीय होटल, होमस्टे र स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ । स्थानीय निकायको समन्वयमा सडक खुलाउन डोजर परिचालन गरिएसँगै अधिकांश पर्यटक तल्लो क्षेत्रमा झर्दै सुरक्षित स्थानमा आइपुगेका हुन्...
मेलमिलाप संस्कार बढाउँदै चौतारा, न्यायिक समाजमा सहज
बुधबार, कात्तिक १२, २०८२
सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाको न्यायिक समितिले विवादहरू छिटोछरितो रूपमा मिलाउने काममा सक्रियता बढाएको छ ।
