ओलीको चेपुवामा ईश्वर पक्ष, छानीछानी कटाए नाम !
आइतबार, माघ ४, २०८२
देउवा फकाउँदै गगन, निर्वाचन रोक्ने देउवाको कसरत
आइतबार, माघ ४, २०८२
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली कांग्रेस भित्रको राजनीति झनै उथलपुथल भएको छ । आयोगको मान्यतापछि गगन समुहले देउवा समुहलाई मिलेर अगाडी बढ्न आग्रह गरीरहेको छ भने देउवा पक्ष आयोगको निर्णय बिरुद्ध अदालत जाने तयारीमा छ ।
