News 24 Television
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग !
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग ! संघीय राजधानी काठमाडौंको माइतीघर आन्दोलनको स्थायी केन्द्र बन्दै गएको छ । विभिन्न पृष्ठभूमि र समूहका नागरिक आफ्ना माग लिएर माइतीघरमा अक्सर धर्ना, जुलुस र प्रदर्शनमा हुन्छन् । यस्ता धर्ना जुलुसलाई सरकारलाई बेवास्ता गर्दै आएको आरोप छ । समयमै समस्या समाधानका लागि पहल नहुँदा सडकमै पुग्नु पर्ने बाँध्यताका कारण माइतीघर संवादहीन...
रवि पक्षका सबै चुनावी मैदानमा, वालेन्द्र आफूदेखि सबैलाई मनोनयनमार्फत शीर्ष स्थानमा राख्दै
रवि पक्षका सबै चुनावी मैदानमा, वालेन्द्र आफूदेखि सबैलाई मनोनयनमार्फत शीर्ष स्थानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा छ । पहिलो महाधिवेशन भएकाले रास्वपाले यसलाई एकताको भाव दिने जिकिर गरिरहेको छ। जसमा एकताबाट आएकाहरुले केन्द्रीय समितिको चुनाव नै फेस नगरी सहज ढंगले मनोनयनको बाटो रोज्दा रास्वपाको राजनीतिमा नयाँ मानक नै स्थापित हुने अवस्था बन्न पुगेको छ ।
पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई, दोलखाका किसान चिन्तित
पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई, दोलखाका किसान चिन्तित असार महिना लागेसँगै देशभर धान रोपाइँको चटारो बढिरहेको छ। तर, पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसमविद्हरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन् ।
Weather Update