बालेन र मौनता : जेन-वाईको खुलापत्र
बुधबार, असोज २९, २०८२
तिहारले पाला व्यवसायी बेफुर्सदिला, उठेदेखि काममै व्यस्त
बुधबार, असोज २९, २०८२
उज्यालो पर्व दिपवाली अर्थात् तिहार नजिकिँदै छ । तिहारलाई लक्षित गरी रुपन्देहीका भित्री बस्तीहरुमा माटोको पाला बनाउनेहरुलाई भ्याईनभ्याई छ । सिजनअनुसार माटोका भाँडाकुँडा बनाउँदै आएकाहरु अहिले तिहारको छेको पारेर पाला बनाउनमा व्यस्त छन् ।
तीन नेताको ‘म्युजिकल चेयर’विरुद्ध रुपान्तरणको माग बलियो बन्दै
मंगलबार, असोज २८, २०८२
जेन–जी आन्दोलनको मुख्य माग नै वृद्ध नेताहरूलाई बिदा गर्ने र मुलुकलाई सक्षम युवा नेतृत्व तथा सुशासन दिलाउने थियो । बुढा नेता एउटै शैलीमा देश चलाएको, व्यक्तिवादी वा पारिवारिक पकड राखेको, पुराना, परम्परागत र असान्दर्भिक कार्यशैली त्याग्न नसकेको सवाल उनीहरुले उठाए । कि त समयसापेक्ष नेतृत्व परिवर्तन र वैचारिक रूपान्तरण गर,...
