News 24 Television
कुशासनको चक्र : न्यायपालिकादेखि कार्यपालिकासम्म आवश्यक आमूल परिवर्तन
कुशासनको चक्र : न्यायपालिकादेखि कार्यपालिकासम्म आवश्यक आमूल परिवर्तन मुलुकमा सुशासन र स्थायित्व कसरी निर्माण गर्ने भन्ने बहस लगातार चलिरहँदा वर्तमान अवस्थामा निकासतर्फ कदम बढेका खासै देखिन्न । रुमलिएको अवस्था, गन्जागोल परिस्थिति र अन्योलताको परिवेशमा ढलमलढलमल गरिरहेका छन्, हाम्रा राज्य संयन्त्र । सरोकारवाला निकायहरुले पनि अहिले नै निकासको ठोस बाटो यहि नै हो भन्न सकिरहेको अवस्था छैन ।
अझै खुलेन मेची राजमार्ग
अझै खुलेन मेची राजमार्ग
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र   ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ?
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ? नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व छाड्ने संकेत गरिरहेका छैनन् । संकटमा आफूलाई साथ दिन ओलीले अपिल गरिरहेका छन् । तर, पार्टीमा अब ओलीले नै विकल्प दिनुपर्ने मत बलियो बन्न थालेको छ, भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिनुपर्ने आवाज समेत उठाउन थालिएको छ ।
Weather Update